वीरगञ्ज महानगरपलिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण

बिरगंज, १५ साउन । प्रदेश २ को वीरगञ्ज महानगरपलिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण भएको छ । विहीबार साँझ सोसल मिडिया फेसबुकमार्फत् मेयर सरावगीले वीरगञ्जवासीहरुको सेवामा अनवरत रुपमा लाग्दा आफू स्वायंलाई पनि कोरोना संक्रमण भएको बताउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles