रौतहट १७ असोज
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व अध्यक्ष प्रेमचन्द्र झा मोटरसाइकल दुर्घटनामा घाइते हुनु भएको छ ।
जिल्ला अस्पताल गौरमा पत्रकार झाको
झा को उपचार भइरहेको छ ।उनको देब्रे खुट्टामा चोट लागेको छ।
शनिवार बिहान गौर बाट अौरैया तर्फ समाचार संकलनका लागि जाँदै गर्दा पत्रकार झा दुर्घटनामा परेका हुन ।
उहाको देव्रे खुट्टामा चोट लागेको र उपचार भैरहेको नेपाल पत्रकार महासघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले जानकारी दिएका छन ।
जनसरोकार दैनिक परिवार को तर्फ बाट पत्रकार प्रेम चन्द्र झा को शिघ्र स्वास्थय लाभको कामना गर्दछौ।


