निजगढ। बारा क्षेत्र नम्बर १ मा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा र रास्वपा परित्याग गर्दै दुई दर्जन बढी ब्यक्ति नेपाली कांग्रेस प्रवेश गरेका छन्।
बारा क्षेत्र नम्बर १ का तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका शम्भु बुढाथोकी र सिम्रौनगढ नगरपालिकाका...
दोलखा । दोलखाको विगु गाउँपालिकामा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको ठुलो लहर चलेको छ। विगु गाउँपालिका–७, मायासिंहमा आयोजित एक विशेष कार्यक्रमका बीच एमाले नेता अक्कलबहादुर मगरको नेतृत्वमा उल्लेख्य सङ्ख्यामा नेता तथा कार्यकर्ताहरू...
बीरगंज। नेकपा एमाले पर्साका नेता तथा बिरगंज महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रहेका बसुरुद्धिन अन्सारीले गगन कुमार थापा नेपाली कांग्रेसको नेतृत्वमा आएपछि आफू पुरानै घर फर्किएको बताएका छन्।
उनी बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा कांग्रेस प्रवेश गरेका थिए।...
काठमाडौं। नेपाली कांग्रेसले सभापति गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागी भिजन १० प्रतिज्ञापत्र सार्वजनिक गर्दै आफ्नै नेतृत्वमा सरकार गठन हुँदा गरिने कार्यको मार्गचित्र प्रस्तुत गरेका छन्।
भिजन १० को ब्याख्या गर्दै २०० पृष्ठमा हरेको भिजनको कार्यान्वयनका लागी आफ्नो सरकारले कसरी...
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै ल्याएको प्रतिज्ञा पत्रमा सुशासनलाई प्राथमिकतामा राखेको छ।
बदलियो कांग्रेस बदल्छौं देशको नारासहित निर्वाचनमा होमिएको कांग्रेसले हिजो बुधबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो।
कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा प्रधानमन्त्री पद सम्हालेको तीन...
दोलखा। नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विगु गाउँपालिका–२, ओराङबासीको सडक सञ्जालसँग जोडिने वर्षौँदेखिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन ।
चुनावी घरदैलोका क्रममा ओराङ पुगेका शिवाकोटीले त्यहाँको भौगोलिक विकटता र यातायातको सास्ती आफैँले अनुभव गरेपछि यस्तो...
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्य टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गरेका...
काठमाडौं– रसुवा जिल्लाबाट नेकपा (एमाले)का पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित झण्डै सय नेता–कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता–कार्यकर्ता...
काठमाडौं : नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।
एमालेले गरेको र गर्ने कामको सूचीसहितको घोषणापत्र सार्वजनिक गरेको हो। लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका काम...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन् ।
बिहीबार पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा भएको खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैबलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको...














