रौतहट । फाल्गुन २१ गते नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ३ को राजनीतिक माहौल क्रमशः तातिँदै गएको छ। वर्षौंदेखि विकासका नाममा जनतालाई आश्वासन बाँड्दै आएको परम्परागत राजनीतिक प्रवृत्तिलाई चुनौती दिने स्वर यसपटक केही फरक ढंगले सुनिन थालेको छ। यसको...
रौतहट,१६ माघ ।आसन्न फागुन २१ गतेको निर्वाचन शान्तीपुर्वक गर्न प्रहरी अहोरात्र खटिने हुँदा निर्धक्क हुन रौतहट प्रहरी प्रमुख,प्रहरी उपरिक्षक सिताराम रिजालले आग्रह गरेका छन् । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा सरोकारवालाहरूको भूमिकाबारे निर्वाचन क्षेत्र नं ३ मा आयोजित अन्तरक्रिया...
विश्व प्रकाश तिम्सिना (शर्मा)रौतहट क्षेत्र नम्बर –४ यसपटक सामान्य चुनावी प्रतिस्पर्धाको थलो होइन । यो विगतका खोक्रा नाराहरू, अवसरवादी सौदाबाजी र परिणामविहीन प्रतिनिधित्वमाथि अन्तिम प्रश्न उठाउने राजनीतिक अदालत बनेको छ । मतदाता अब “को आयो?” भन्दा “के गर्यो र...
रौतहट,३० पुष ।  माघ १ गते माघे संक्रान्ती नजिकिएसङै थारु समुदाय ।"माघी"को तयारीमा जुटेका छन ।   "माघी" थारू समुदायको प्रमुख राष्ट्रिय चाड हो। आदिवासी जनजातिअन्तर्गत पर्ने यो समुदायमा माघीलाई नयाँ वर्षका रूपमा भब्य तयारी गरेर मनाउने गर्दछ्न ।  माघे संक्रान्ति (माघी)...
रौतहट ,२८ पुस । तराई मधेसमा बढ्दो चिसोका कारण गरिव,निमुखाका लागि चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा लायन्स क्लव अफ काठमाण्डौले न्यानो कपडा तथा सिरक वितरण गरेको छ ।  चिसो मौसम,न्यानो सहयोगको उदेश्यले लायन्स क्लव अफ काठमाण्डौ समृद्धि र लायन्स क्लव अफ काठमाण्डौ...
रौतहट,२५ पुष । रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो नगरसभाको १६औँ हिउँदे अधिवेशन समपन्न गरेको छ । शुक्रवार चन्द्रपुरस्थित गोल्डेन ब्यान्क्वेटमा भएको अधिबेसनले नगरपालिकाको आगामी नीति, कार्यक्रम तथा विकास योजनाबारे छलफल र निर्णय गर्ने उद्देश्यले सभाको आयोजना गरिएको मेयर सन्जय काफ्लेले...
चन्द्रपुर । चन्द्रपुर ५ बजारमा रहेको संकल्प साकोसको १८औँ स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ।  संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ स्थापना दिवसको अवसरमा पहिलो दिन चन्द्रपुर ७ मा अवस्थित मानव सेवा आश्रममा आश्रित जीवन बिताइरहेकाहरुलाई...
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेस भूमि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै विविधता नै मधेसको सामर्थ्य र शक्ति भएको बताएका छन्। उनले मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई...
रौतहट,२१ पुस । नेकपा एमाले रौतहट जिल्ला कमिटीले ४ वटै क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ । आईतवार बसेको जिल्ला कमिटीको बैठकले जिल्लाका चारैवटा क्षेत्रबाट  उम्मेदवारहरूको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ। यसअघि क्षेत्रीय समन्वय समितिले सिफारिस गरेको नाममा...
रौतहट ,९ पुष । नेपाली कांग्रेस रौतहट क्षेत्र नं.–१ क्षेत्रीय समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारको रूपमा कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताको नाम पनि सिफारिस गरेको छ। यो सिफारिसलाई कांग्रेसभित्र युवा नेतृत्व, समावेशी...