वीरगंज २० भदौ । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले केही दिनदेखि चरम लापर्बाही गरेको कारण नगरवासी प्रचण्ड गर्मीबाट पीडित रहेका छन् ।
प्राधिकरणले विनाकारण पटकपटक लाइन काट्ने र निजी काममा पनि घण्टौंसम्म लाइन अवरुद्ध गर्ने गरेको देखिएको छ...
निजगढ । बाराको निजगढ नगरपालिका-९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो । पेन्टरको काम गर्ने शर्मा रौतहटको चन्द्रनिगाहपुरका हुन्। ...
खसी चोर अझै पत्ता लागेन ,
जनसरोकार संवाददाता
रौतहट,०६ पुष
रौतहटको चन्द्रपुर नगरपालिका ७ स्थित बनबुहरी बाट तिन वटा खसी चोरी भएको छ । आइतबार राति घरको गोठमा भित्र चावि लगाएर राखेको अवस्थामा खसी चोरी भएको हो...
६० लाख बजेट उपभोक्ता समितिमार्फत राजमार्गमा नाला बनाउन दिइएको भएपनि नालामा गुणस्तरहीन काम भएको,निर्माणमा ढिलासुस्तीका कारण व्यापार व्यवसाय प्रभावित हुंदै आएको स्थानीय ब्यापारी दिवाकर सापकोटाको आरोप छ ।
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा...
गौर,२८ असोज । पुर्व सांसद आलम प्रक्राउ परे पछि मृतकका परिवारले जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र बहादुर खत्री र डिएसपी नबिन कार्कीको खुलेर प्रसंशा गरेका छन् । सर्वोच्च अदालतको आदेश पछि जिल्ला प्रहरी कार्यालय गौरमा ९...
सागर हुमागाई /चन्द्रपुर–६ रौतहटको चन्द्रपुर–६ स्थित जन ज्योति माध्यामिक बिद्यालयमा आयोजित पाचौं जन ज्योति प्रीमियर लिग २०७६ प्रतियोगिताको फाइनल खेलमा जन ज्योति बहुमुखी क्याम्पसका स्नातक तेस्रो र चौथो वर्षमा अध्ययनरत संयुक्त टिम बिजयी भएको छ...
चंद्रपुर । मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटको जिल्ला समिति गठन भएको छ । पुजा पाठक तिमलसिनाको अध्यक्षतामा १६ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा ज्योती कुमारी फुयांल,सचिवमा जयमाला चौधरी,सहसचिवमा प्रमिला देवकोटा,कोषध्यक्षमा रत्ना चौधरी,सदस्यहरुमा अनिता घिमिरे,दमयन्ती...
गुजरा /रौतहटको गुजरा नगरपालिकामा रहेको एनआईसी एसीया बैंकको शाखाले २१० औं अन्तराष्ट्रिय महिला श्रमिक दिवशको अवसर पारेर महिलालाई सम्मान गरेको छ । बैकले आफ्नै शाखा कार्यालयमा आदर सम्मान तथा फागुपर्वको शुभकामना आदान प्रदान तथा महिला सम्मान कार्यक्रमको आयोजना गरेर...
चन्द्रपुर,२९ साउन । रौतहटको उत्तरी क्षेत्र चन्द्रनिगाहपुर सरकारी अस्पतालमा रहेको पानी शुद्धीकरण यन्त्र बिग्रीएको कारण अस्पताल आउने बिरामी तथा सर्वसाधारण स्वच्छ पानी पिउनबाट वञ्चित छन् । दुई वर्ष अघि अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेश लामिछानेले...









