गरुडा । लुम्बिनी विकास बैँक लिमिटेड गरुडा शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको गरुडा नगरपालिका स्थित श्री नमुना माध्यमिक विद्यालय मा अध्ययनरत करिव २ हजार छात्र छात्रा मध्ये करिब १२ सय छात्राहरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड...
गौर । पूर्वाधार विकास कार्यालय गौरमा वर्षौंदेखि कार्यरत इन्जिनियर रामबाबु साहको सरुवा निर्वाचन अगावै भएको हुँदा समेत उनले कार्यालय छाडेका छैनन । गत पुस महिनाको २८ गते मधेस प्रदेश सरकारले उनको सरुवा गरेको थियो तर,उनी अहिले सम्म सोही कार्यालयमै बसिरहेका...
चन्द्रपुर/ उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति, रौतहटले चन्द्रपुर नगरपालिका भित्रका अस्पताल र औषधि पसलहरुको अनुगमन गर्नु पर्ने माग सम्बन्धमा प्रेश विज्ञप्ति जारी गरेको छ । उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति, रौतहटका अध्यक्ष ...
सर्लाही- बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका सिंहलाई गएराती कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।पूर्व मेयर अभयलाई कांग्रेसमा स्वागत गर्नका...
विश्व प्रकाश तिम्सिना (शर्मा)रौतहट क्षेत्र नम्बर –४ यसपटक सामान्य चुनावी प्रतिस्पर्धाको थलो होइन । यो विगतका खोक्रा नाराहरू, अवसरवादी सौदाबाजी र परिणामविहीन प्रतिनिधित्वमाथि अन्तिम प्रश्न उठाउने राजनीतिक अदालत बनेको छ । मतदाता अब “को आयो?” भन्दा “के गर्यो र...
रौतहट । गौर नगरपालिका- ५ बस्ने बिपन्न परिवारकी रिता देवीलाई उपचारका लागि आर्थिक अभाव भएको छ । गरीवीका कारण लामो समयदेखि उनको उपचार हुन सकेको छैन । उनी लामो समयदेखि पित्तथैलीको पत्थरीबाट पिडित छिन । स्थानीय युवाहरूले उनको उपचारमा सहयोग गर्न...
काठमाडौं। नेपाली कांग्रेसले सभापति गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागी भिजन १० प्रतिज्ञापत्र सार्वजनिक गर्दै आफ्नै नेतृत्वमा सरकार गठन हुँदा गरिने कार्यको मार्गचित्र प्रस्तुत गरेका छन्।
भिजन १० को ब्याख्या गर्दै २०० पृष्ठमा हरेको भिजनको कार्यान्वयनका लागी आफ्नो सरकारले कसरी...
शिक्षा क्षेत्रमा आधुनिक प्राविधिक तरिकाले गुणस्तर शिक्षा प्रदान – मेयर धर्मेन्द्र पटेल
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले पान्समा दिप प्रज्जवल गरी रौतहट पब्लिक स्कुललाई आज देखि संचालनमा ल्याउनको निम्ति उद्घाटन गर्नुभएका छन ।
प्रमुख आतिथ्यमा भएको छ ।...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा मधेस प्रदेशकै ठूलो विधुतीय सवारी चार्जिङ स्टेसन औपचारिक रुपमा सुरु भएको छ ।बिहिबार मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार विकाश मन्त्री तथा नेपाली काङ्ग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबले उद्घाटन गर्दै औपचारिक सुरुवात भएको...
रौतहट, १२ फागुन ।आसन्न फागुन २१ के प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट–३ मा दल परिवर्तनको लहर बढ्दो छ । निर्वाचन आउन मात्र ९ दिन बाँकी रहँदा आम जनता पार्टी,नेपाली कांग्रेस र एकीकृत समाजवादीका दर्जनौँ नेता–कार्यकर्ताले दल त्यागेर नेपाल...













