अनौठो संसार

विराटनगर । मोरङको जहदा गाउ“पालिका– ४ का लक्ष्मण राजवंशी जन्ती लिएर मंगलबार राति दुलहीको घरमा पुगे । परम्परागत शैलीमा विवाह कार्यक्रम चल्दै थियो । तर, दाहिजोलाई लिएर बेहुलाको बोली फेरियो । उनले सुनको सिक्री र डाइनिङ टेबल पनि दिनु पर्ने...
अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्मिएकी छिन् जसलाई ‘विश्वकै सबभन्दा सानो आकारको बालिका’ भनी सार्वजनिक गरिएको छ। बालिकाको नाम सेबी राखिएको छ। बालिका जन्मिएको समयमा उनको तौल एउटा स्याउको जत्रो थियो । गएको वर्ष २०१८ को डिसेम्बर महिनामा...
एजेन्सी–हामीमध्ये धेरैजसो सोसल मिडियामा निकै सक्रिय छौं । हामी जे गर्छौं त्यसको फोटो खिचेर तुरुन्त सोसल मिडियामा सेयर गर्ने गर्छौं । तर म्यान्मारकी एक महिला डाक्टर नांग मी सानको यही बानीले उनलाई समस्यामा पार्रुयो । उनको डाक्टरको लाइसेन्स नै...
एजेन्सी–एक व्यक्तिको एकै नजरमा एक युवतीस“ग माया बस्यो । उनहिरुको सम्बन्ध मित्रता, प्रेम हुदै विवाहमा परिणत भयो । ती व्यक्ति त्यतिबेला झस्किए जब उनलाई थाहा भयो कि जुन युवतीस“ग उनले बिहे गरेका थिए ती युवती त चर्चित पो र्नस्टार...
एजेन्सी–स्वीडेनको ल्यापल्याण्ड क्षेत्रस्थित ल्यूल नदीमा एक तैरने होटल बनिरहेको छ । उक्त होटल तथा स्पाको नाम द आर्क्टिक बाथ राखिएको छ । तैरिने होटलप्रति मानिसहरुको क्रेज यति धेरै देखिएको छ कि सन् २०२१ का लागि अहिलेदेखि नै बुकिङ सुरु भैसकेको...
एजेन्सी–हाम्रो समाजमा महिलाहरुलाई घूरनुलाई एक अपराधको श्रेणीमा रााखिएको छ । जबकि त्यसको ठीक उल्टो प्रतिदिन महिलाहरुलाई १० मिनेट सम्म घूरी रहनु पुरुषहरुका निम्ति स्वास्थ्यवर्धक हुन्छ भन्ने न्यू ईल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक सर्वेक्षणले देखाएको छ ।पुरुष यदि दिनहु...
एजेन्सी–अन्य कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा कुरूप श्रीमानमार्फत् जन्मिने सन्तान भयानक हुने डरले घानाकी एक महिलाले आफ्ना निकै सुन्दर पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् । अफ्रिकी सोसल मिडियामा सार्वजनिक भएका खबर अनुसार घानाकी एक महिलाले हेर्दा खासै राम्रो नभएपनि...
एजेन्सी–संसारमा अलग–अलग खाले रीतिरिवाज र परम्परा हुन्छन् । चीनको एउटा परम्पराले पनि तपाईलाई चकित पार्नसक्छ । यहा“ विवाहपछि बेहुलाका साथीहरुले बेहुलीलाई आफ्नो का“धमा राखेर उठाउछन् । त्यसपछि बेहुलीको कपडा उतार्छन् । तर, दुलहाले यसको विरोध गर्दैनन् । बरु,...
एजेन्सी–यो संसार विविधता र विचित्रताको पर्याय नै हो । यहा“ मान्छेका इच्छा र चाहना पनि अनेक खालका हुन्छन् । पाकिस्तानमा एकजना यस्ती महिला छिन् जसलाई हरेक हप्ताको एक दिन बेहुली बन्ने शौख छ । ती महिला हरेक हप्ताको शुक्रबार...
एजेन्सी–थाइल्याण्डमा पुलिसले २३ वर्षकी युवतीलाई कामको क्रममा लो कट टप लगाएकोमा अन्तिम चेतावनी दिएर छोडेको छ । पुलिसलाई एक अज्ञात व्यक्तिले ओलिभ अरन्या अपाइसो नामकी एक युवती विचित्र कपडा लगाएर प्यानकेक बेचेको भन्दै उजुरी गरेका थिए । उनले पसले...