रौतहट ११,बैशाख रौतहटमा अरु दल त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरु बढेका छन् । आज मात्रै नेकपा माओबादी पार्टी परित्याग गरी पाँच जना आज नेपाली काग्रेसमा प्रबेश गरेका छन । रौतहटको चन्द्रपुर नगरपालिका–७ बनबहुअरीमा आज नेकपा माओबादी परित्याग...
रौतहट ११,बैशाख / तिमल्सिना समाज रौतहटको अध्यक्षमा कृष्ण प्रसाद तिमल्सिना चयन भएका छन् । चन्द्रपुर-४ कप्तानटोल भिउ टावरको प्राङ्गणमा तिमल्सिना समाज रौतहटको चियापान तथा भेटघाट कार्यक्रमले कृष्ण प्रसाद तिमल्सिनालाई अध्यक्षको जिम्मेवारी दिईएको हो । भेलाले ११...
चन्द्रपुर ।नेपाली काङ्ग्रेस चन्द्रपुर नगरपालिका वडा नम्बर ५ को सभापतिमा युवा नेता मुकेश गिरिलाई कायम गरिएको छ । यसअघि उजुरी परेपछी केन्द्रिय निर्वाचन समितिले २०७७ असोज ६ गते सोही वडाका दामोदर घिमिरेलाई सभापतिको जिम्मेवारी दिएको थियो । त्येस्तै रौतहट...
काठमाडौं । पुराना वामपन्थी नेताहरु नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा खुलेका छन्। बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा पुराना नेताहरुलाई उच्च महत्वको साथ मञ्चमा स्थान दिइएको छ। भेलामा सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द ज्ञवाली...
काठमाडौ । नेपाल सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच तेस्रो चरणको वार्ता पछि तीन बुँदे सहमती भएको छ । सहमतिमा सरकारका तर्फबाट संयाेजक रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट प्रकाण्डले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार वार्ताका...
गढ़िमाई । पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको बर्तमान अवस्थाका बारेमा आफु र नेपाली काँग्रेस पाटी चिन्तित रहेको बताउनुभएको छ । रौतहटको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित श्री विष्णु महायज्ञको...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउनुभएको छ ।
शुक्रबार बालुवाटारमा भएको प्रदेश १ सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतक पदबाट गुरुङलाई हटाउनुभएको हो ।
ओलीले गुरुङको...
०७ फागुन , नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् ।सदरमुकाममा शुक्रबार कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताए। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा...
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषका नेताहरुको शासन प्रणाली मात्र नभएको बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै उनले सामाजिक जीवन पद्धति र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा...
February 18, 202168
सर्लाही ६,फागुन /प्रचण्ड र नेपालले सर्लाहीका स्व. डाचाराज वाग्लेको शालिक निर्माणको शिलान्यास गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमार आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्न आएका प्रचण्ड र...













