काठमाण्डौ–नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेका ४ सांसदहरुको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारबाही विरुद्धको मुद्दामाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । माओवादी केन्द्रबाट सांसद बनेका...
जनकपुर–पूर्वमन्त्री राजेन्द्र महतोले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् । जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका...
काठमाण्डौ–नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ । विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील अझै टुंगिएका छैनन् । यो टुंगिएपछि क्रियाशीलको संख्या झन्डै एक लाख...
काठमाण्डौ–जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि सोमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज...
काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ। इजलाशले देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छI
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा...
गौर । केन्द्रमा पार्टी एकता गर्ने प्रयास भइरहँदा नेकपा एमाले केपी शर्मा ओली समूहले रौतहट सहित प्रदेश २ का तीन जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको छ । निर्वाचित जिल्ला अध्यक्ष र सचिव भएपनि ओलि समुहले एकलौटी...
चन्द्रपुर । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका...
चन्द्रपुर । नेपाल बिद्यार्थी संघ रौतहटले बिरोध प्रदर्शन गरेको छ । केपि ओलि राजिनामा दे,बहुल राज्य चाहिदैन, राजेन्द्र महतो राजिनामा दे,संसद विघटन फिर्ता गर,कोभिड खोपको तत्काल ब्यवस्था गर,रास्ट्रपतिको असम्बैधानिक कदम खारेज गर,चुरे दोहन सम्बन्धी नीति खारेज,भ्रष्ट...
रौतहट २२,बैशाख रौतहट सदरमुकाम गौर सहित जिल्लाको विभिन्न स्थानहरुमा बढ्दो भिडभाडलाई नियन्त्रण गर्ने उद्देश्यबाट आउदो शुक्रवार राति १२ बजे देखि सवारी साधनको साथै होटेल रेष्टुरेन्ट बन्द गर्ने भएको छ । रौतहटमा पनि कोरोना संक्रमितको दर बढ्दै गएकोले...








