देशैभर आज विश्वकर्मा पूजा मनाईदैंछ । विश्वका आदि शिल्पकार भगवान विश्वकर्माको पूजा आज असोज १ गते मनाइदैछ । आज दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास छ । विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ । विश्वकर्मा पूजाको...
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सैनि कम्तीमा दुई अब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ ।
यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यापालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो । यसमा उनीहरुको विभिन्न शीर्षकमा लिने...
काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन,...
बेस्सरी रुँदा-रुँदा थाकेर मस्त सुतेको शिशु जब ब्युँझन्छ, उनको अनुहारमा मोहक आभा छाउँछ । उनी मुस्कुराउँछ । त्यो मुस्कान कति निश्छल हुन्छ । उनी कति उमंगित देखिन्छ । कति फुरुंग देखिन्छ । बिहानको शीतमा फक्रन लागेको गुलाबको थुँगा जस्तै...
काठमाडाैं । सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ। बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गर्नुभएको हो ।
बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब...
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब...
काठमाडौं । मूल्य अभिवृद्धि करको दायरामा आउने कारोबार सीमा रकम र दर यथावत कायम गरेको छ । कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण तथा प्रबद्र्धन गरी स्वदेशी उत्पादनको उपभोगमा आत्मनिर्भर हुन तथा अनावश्यक र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको आयातलाई निरुत्साहित गर्न...
कथा
–गायत्री ज्ञवाली
प्रिया छिन्छिनमा बाथरुम पस्छे । हात अनि अनुहार पखाल्छे फेरि छिन्छिनमा आफ्नो कोठाको स्टिल दराजमा टाँसिएको ऐनाअगाडि उभिएर भिन्न भिन्न कोणबाट आफूलाई हेर्दै मुसुमुसु मुस्कुराउँछे । ऐना अगाडि उभिँदै खिसिक्क हास्दै भर्खरै फुक्लेर थोता परेका दाँतहरुलाई राम्रोसँग...
आजमिति २०८० साल चैत्र २८ गते वुधवार तदअनुसार अप्रिल १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वितिया तिथी भरणी नक्षत्र, विष्कुम्भ योग छ । चन्द्र राशि मेष । यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान...
काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा समेटिउका विषयसँग सम्बन्धित खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकले सरकारले ल्याएको आर्थिक वर्ष २०७६ – ७७ को बजेट सबैलाई रिझाउने खालको रहेको विश्लेषणसहितको समाचार छापेको...










