प्रल्हाद दहाल।
भक्तपुरको महालक्ष्मी मन्दिरमा पाइएको अभिलेखमा लिच्छिवी राजाहरूले साउनमा देवीलाई खिर चढाउने गरेको उल्लेख छ । वर्षायाममा चाँडैचाँडै मौसम परिवर्तन हुन्छ । छिनमै असाध्यै गर्मी हुने र वर्षाका कारण छिनमै चिसो हुने कारण तातो र तागतिलो पदार्थ...
यादबराज पुरी
रौतहट, १३ भदौ । निर्दोष पक्राउ गरी दोषीलाई उन्मुक्ति दिएको प्रहरी प्रतिको आरोप नसेलाउँदै रौतहटमा पक्राउ परेका एक अभियुक्तको मृत्युले नागरिक शान्ति सुरक्षाको स्थितिमा आश्वस्त बन्न सकेका छैनन् । गत महिना (साउन ३१ गते) गरुडा नगरपालिका–८...
रमिला सापकोटा
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का रामबहादर कलेलले ३ वर्षीया छोरीलाई विष खुवाएर आफू पनि आत्महत्या गरे सोमबार । उनकी पत्नीले वैशाख १६ गते आत्महत्या गरेकी थिइन् । ससुराली पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेपछि रामबहादुर जेल...
काठमाडाैं । सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ। बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गर्नुभएको हो ।
बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब...
रौतहट,२ बैशाख। कोरोना भाईरससंग लड्न छिमेकी मुलुक भारतले ३ मे सम्म लकडाउन थप गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै ३ मे अर्थात बैशााख २१ ग्तेसम्म लकडाउन थपएिको घोषणा गरिसकेका छन्...
कथा
–गायत्री ज्ञवाली
प्रिया छिन्छिनमा बाथरुम पस्छे । हात अनि अनुहार पखाल्छे फेरि छिन्छिनमा आफ्नो कोठाको स्टिल दराजमा टाँसिएको ऐनाअगाडि उभिएर भिन्न भिन्न कोणबाट आफूलाई हेर्दै मुसुमुसु मुस्कुराउँछे । ऐना अगाडि उभिँदै खिसिक्क हास्दै भर्खरै फुक्लेर थोता परेका दाँतहरुलाई राम्रोसँग...
काठमाडौं । चाहे जोे जस्तो सुकै मानिसहोस् दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा गरेकै हुन्छ ।
कसैको कुरा काट्ने बानी हुन्छ भने कतिले प्रशंसा र राम्रो नियतले पनि कुरा गरिरहेका हुन्छन् । यस्तोमा एउटा नयाँ अनुसन्धानपछि युनिभर्सिटी अफ क्यालिफोर्नियाका...
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सैनि कम्तीमा दुई अब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ ।
यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यापालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो । यसमा उनीहरुको विभिन्न शीर्षकमा लिने...
आर सी न्यौपाने परिभाषाः भूमि भन्नाले पृथ्वीको कुल क्षेत्रफल भित्र अवस्थित स्थलभूभाग, जमीन, भूइँ, धर्ती, ठाउ“, कुनै देश वा भू–भाग भन्ने बुझिन्छ । भूमि पृथ्वीको स्थलभाग भएकाले यसको माथिल्लो भागमा माटोको सतह कायम हुनुका साथै माटोको सतहमा...
काठमाडौं–सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ ।
प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने स्पस्ट...









