हेटौंडा– नेपाली काँग्रेसले बुधबारदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत् नेपाल महिला संघ मकवानपुरले विहीबार हेटौंडा–३ मा रहेको एक बालविकास केन्द्रका बालबालिकाहरुलाई पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ । संघले नेपाल तरुण दल हेटौंडा नगर सचिव जंगवीर...
चितवन / इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको...
वीरगञ्ज - बुबाको किरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ ।  सुवर्ण गाउँपालिका–६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पले कपाल काटेनन् भने हिन्दु...
काठमाडौं : ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन्...
काठमाडौं -  पेट्रोल छर्केर श्रीमतीलाई जनाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका-चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउनू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक...
काठमाडौं - पत्रकारले आचार संहिता उल्लघंन गरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥याउने गरी समाचार प्रकाशन प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ । प्रतिनिधिसभामा बिहीबार दर्ता भएको ‘नेपाल मिडिया काउन्सिलसम्बधी कानुन संशोधन र...
हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालनमा रहेका ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी दर्ताको लागि सूचना गरेको छ । जिल्लामा अझै पनि ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी विना दर्ता सञ्चालनमा रहेको पाइएकोले सूचना जारी गरिएको...
हेटौंडा– संविधानले साझा अधिकारको सूचीभित्र राखेको कानुन निर्माणमा संघीय सरकारले ढिलाई गर्दा त्यसको असर प्रदेशको कानुन निर्माणमा परेको छ । संघीय सरकारले बनाएको कानुनसँग नबाझिने गरी कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाको कारण संघीय सरकारको कानुन कुरेर बसेको प्रदेश सरकारले...
हेटौंडा – भन्सार छली ल्याइएको अवैध सुनसहित मकवानपुर प्रहरीले एकजना पक्राउ गरेको छ । प्रहरीले बिहीबार बिहान करिब ३ बजेको समयमा विशेष सूचनाको आधारमा हेटौंडा–१५ रातोमाटेबाट एक केजी छसय ४९ ग्राम आठसय ९० मिलिग्राम अबैध सुनसहित भोजपुर षडानन्द नगरपालिका–४...
रामेछाप – मन्थली नगरपालिका –९ पुरानागाउँको अँगेरीपानीबाट खुरबेशी जाँदै गरेको बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।  दुर्घटनामा ज्यान गुमाउनेमा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र मन्थली नगरपालिकाका पुरानागाउँका ११...