नेपाल तरुण दल रौतहटको कार्यबाहक अध्यक्षमा सिलवाल


रौतहट । नेपाल तरुण दल रौतहटको कार्यबाहक अध्यक्षमा सोभित सिलवाललाई जिम्मेवारी दिइएको छ ।कार्यसमितिमा रिक्त रहेको अध्यक्ष पदका कारण तरुण दलको गतिविधि शुन्य अवस्था पुगेको भन्दै तरुण दललाई सक्रिय बनाउन केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सिलवाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका हुन । सिलवाल लामो समय देखी नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय युवा नेता हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles