नेपाल अडिटर्स एशोसिएसन (अडान)को १८ औ स्थापना दिवसमा बृक्षारोपण

782

गुजरा । नेपाल अडिटर्स एशोसिएसन (अडान)को १८ औ स्थापना दिवसको अबसरमा गुजरामा बृक्षारोपन गरिएको छ । गुजाराका नगरप्रमुख सनतलाल चौधरीको बिशेष उपस्थितीमा गुजराको वडा नम्बर १ स्थित श्री आधारभुत प्राबि,मनहर्वामा बृक्षारोपण गरिएको हो ।

कार्यक्रममा नेपाल अडिटर एशोशिएसन (अडान)का अध्यक्ष लक्ष्मण प्रसाद चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा अडानका उपाध्यक्ष दुर्गा प्रसाद यादब , सचिब भागिरत साह लगायत बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg