नेपाल अडिटर्स एशोसिएसन (अडान)को १८ औ स्थापना दिवसमा बृक्षारोपण

गुजरा । नेपाल अडिटर्स एशोसिएसन (अडान)को १८ औ स्थापना दिवसको अबसरमा गुजरामा बृक्षारोपन गरिएको छ । गुजाराका नगरप्रमुख सनतलाल चौधरीको बिशेष उपस्थितीमा गुजराको वडा नम्बर १ स्थित श्री आधारभुत प्राबि,मनहर्वामा बृक्षारोपण गरिएको हो ।

कार्यक्रममा नेपाल अडिटर एशोशिएसन (अडान)का अध्यक्ष लक्ष्मण प्रसाद चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा अडानका उपाध्यक्ष दुर्गा प्रसाद यादब , सचिब भागिरत साह लगायत बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles