रुबी साह हत्या प्रकरण: आरोपीत लक्ष्मणको उपचारका क्रममा मृत्यु

रौतहट,११ भाद्र । रौतहटको माधवनारायण नगरपालिका-६ की रुबी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको उपचारका क्रममा काठमाडौंमा आज मृत्यु भएको छ।

लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । उनको शरीरका विभिन्न भाग ६० प्रतिशत भन्दा बढी जलेको थियो । त्यसपछी उनलाई किर्तिपुर स्थित वर्न अस्पताल लगिएको थियो । अभियुक्त पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles