५ कठ्ठा खेतमा लगाएको अबैध अफीन नष्ट

रौतहट, १३ चैत । मौलापुर नगरपालिकाको वडा नं ७ स्थित सगैया पिपरियामा हफीन नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको टोलीमा खटिएको प्रहरीले मकैको खेत भित्र लुकाएर अबैध लागू अौषध तरिकाले खेती गर्दै आएको सगैया पिपरियामा अाज बिहानै सुचनाको आधारमा पुगी हफीन नष्ट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles