वालविवाह अन्त्यका लागी किशोर किशोरीहरु संग अन्तर्क्रिया

1059

चन्द्रपुर १० जेठ । रौतहटको चन्द्रुपरमा वालविवाह अन्त्यका लागी किशोर किशोरीहरु संग अन्र्तकृया गरीएको छ । सामाजीक बिकास मन्त्रालय प्रदेश २ को समन्वय तथा युनिसेभको सहयोग र सामुदायिक परिवार कल्याण संघको आयोजनामा कार्यक्रम आयोजना गरीएको हो । बारा, पर्सा, रौतहट , सर्लाही जिल्लाका ५६ जना किशोर किशोरीहरुको सहभागिता रहेको छ । सहभागी किशोर किशोरीहरुले आ आफ्ना धारणाहरु राखेको आयोजक सस्था सामुदायिक परिवार कल्याण संघका कार्यक्रम अधिकृत पाचु माझीले जानकारी दिनु भएको छ । मुख्यमन्त्री बेटी पढाऔ बेटी बचाऔ अभियान अन्र्तगत कार्यक्रमको आयोजना गरीएको हो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg