आज सार्बजनिक बिदा

काठमाडौ ।  सरकारले आज (बुधबार ) सार्वजनिक बिदा दिएकाे छ । बुधबार मुश्लिम समुदायको ईद परेकाे जनाउँदै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles