हुण्डी कारोबारी पक्राउ

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले २ जना हुण्डी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ ।बाराको सिमरा उपमहानगरपालिका-७ पहाडीटोलका २२ वर्षीय रोशन साह र भारतको बिहार जिल्ला मोतिहारी ग्राम पंचायत सुगौली वडा नं. १० का २२ वर्षीय सौरभ कुमार पक्राउ परेका हुन।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट २ लाख ९९ हजार ५०० रुपैयाँसहित पक्राउ गरेको हो ।उनीहरुको साथबाट दुईवटा मोवाइलसमेत बरामद गरी थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles