भञ्सार छलीका सामान बरामद

गौर,२३ रौतहट । भञ्सार छलेर ल्याएका बिभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ । रौतहटको गौर नगरपालिका १ बाट प्रहरीले खेतमा फालेको अवस्थामा ७७ हजार बराबरको भञ्सार छलिका सामान बरामद गरेको जानकारी दिएको छ ।
रेडिमेट लता कपडा,चिनि, कुकर ग्यास चुलो र इलेक्ट्रोनिक आइरन वेवारिसे अवस्थामा फेलापारि गौर भञ्सार कार्यालय पठाएको र सामान कसको हो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles