अपराधी पक्राउ नपरेको प्रति सांसद शाहको चिन्ता

काठमान्डौ। नेपाल कम्युनिस्ट पार्टी प्रदेश–२ का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले अपराधी पक्राउ नपरेको प्रति चिन्ता व्यक्त गरेका छन । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुदै सांसद साहले बलात्कारका आरोपी र ठेकेदारका निर्माण सामग्री जलाउनेहरु किन पक्राउ नपरेको हो भन्ने प्रश्न समेत गर्नु भएको छ ।

रौतहटका बिभिन्न घटनाहरुका दोषि लाइ पक्राउ नगरीएको प्रति नेता साहले गुनासो समेत गर्नु भएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg