चन्द्रपुर,१८ असार। प्रहरीले बुधबार करिब १ हजार लिटर मदिरा नष्ट गरेको छ । चन्द्रनिगाहपुर बजारक्षेत्र गाउ“ रवडा ईलाका तथा यात्रुबस, ई—ईक्शा, अटोल गायतका सबारी साधनहरूलाई चेकजाच गर्दा फेला परेको १ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बिभिन्न स्थानमा चेकजा“च गर्ने क्रममा बरामद भएको अबैध घरेलु मदिरा पत्रकार,बुद्दिजीविको उपस्थितीमा खाडल खनेर प्रहरीले नष्ट गरेको हो ।