अझै ३ दिन भारी वर्षा हुने

काठमाडौं । मुलुककाे विभिन्न  स्थानमा थप ३ दिन वर्षा हुने स्थिति देखिएको छ । जल तथा मौसम पूर्वानूमान महाशाखाले मनसुन न्यून चापीय रेखा अझै सक्रिय भइरहेको जनाएको छ ।

मौसम पूर्वानूमान महाशाखाले आज पनि दिनभर वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार आइतबार देशभर पूर्ण रुपमा बादल लाग्नेछ । पूर्व, मध्य, पश्चिमका क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। श्रोत :जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles