कामना सेवाका कर्मचारीद्धारा चन्द्रपुर चोकमा सरसफाई

चन्द्रपुर। कामना सेवा विकास बैंकका कर्मचारीहरले चन्द्रपुर चोकमा सरसफाई गरेका छन् । प्रदेश २ मा रहेको कामना सेवा बिकास बैकका शाखाका कर्मचारीह र प्रदेश १ को गाईघाटमा रहेको शाखाका कर्मचारीहरुले आज शुक्रबार चन्द्रपुर चोक सरसपाmई गरेका हुन । संबिधान दिवसको अवसरमा रौतहटको चन्द्रपुर चोक क्षेत्र सरसफाइ गरीएको बैंकले जनाकारी दिएको छ । प्रदेश १ को गाइघाटमा रहेको शाखा र प्रदेश २ मा रहेका सवै शाखामा आवद्ध कर्मचारीहरु सरसफाइ कार्यक्रममा सहभागि भएका छन् ।

सामाजिक उतरदायित्व बिषय अन्र्तगत सरसफाइ कार्यक्रमको आयोजना गरीएको कामना सेवा बिकास बैक प्रदेश नम्वर २ का प्रमुख राकेश सिंहले बताउनु भयो । आउने दिनहरुमा समाजलाइ सकारात्मक बाटोमा लैजाने किसीमका कार्यहरु बैकले गर्दै जाने समेत प्रदेश प्रमुख सिंहको भनाइ छ । चन्द्रपुर को मुख्य चौक वरपर रहेको एक टेक्टर भन्दा बढी फोहर संकलन गरीएको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg