दशैंका लागि बसको टिकट बुकिङ खुला

काठमाण्डौ ६ असोज । हरेक साल झ यो साल पनि दशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ ।

आईतबारबाट काठमाडौंको नया“ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

बसको टिकट बुकिङ खुला भएसंगै टिकटका लागि लाइन बस्ने यात्रुहरुको भीड लागेको छ । टिकट पाइ“दैन कि भन्ने आशंकामा यात्रुहरु काठमाडौंको नया“ बसपार्कमा भीड लागेका छन् ।

सरकारले टिकटका लागि कुनै समस्या नभएको बताएपनि टिकट काट्ने यात्रुहरुको लामो लाइन लागेको छ । टिकट काट्न बसेकाहरुले सरकारलाई गाली गर्दै लाईनमा घण्टौ बसेर टिकट लिएका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg