फतुवा विजयपुर नगरपालिकाले परिषद गर्न सकेन

चन्द्रपुर ८ असोज । सरकारले तोके अनुसार असाढ १५ गतेसम्मै सबै पालिकाले नगरपरिषद गरिसक्नु पर्ने हो । तर, विभिन्न कारणले गर्दा रौतहटको फतुवा विजयपुर नगरपालिकाले अहिलेसम्म पनि नगरपरिषद गर्न सकेको छैन ।

नगरपालिकाले नगरपरिषद गर्न नसक्दा विकास निर्माणका कामदेखि अन्य कामकाज पनि प्रभावित भएको छ ।

फतुवा विजयपुर नगरपालिकाले नगरसभा गर्न नसक्दा त्यस नगरका कर्मचारीहरु साउनदेखि तलव खानबाट पनि बञ्चित भएका छन् । यसैबीच, तलव निकासाको माग गर्दै रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षकहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । गर्ने निर्णय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles