जिल्ला बचत संघको अध्यक्षमा नेपाल

चन्द्रपुर । रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ को अध्यक्षनमा देवकी नेपाल चयन भएकी छिन् ।
शनिबार रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघको सम्पन्न भएको बार्षिक साधारण सभा बाट देवकी नेपालको अध्यक्षतामा आगामी ३ वर्षको लागि १३ सदस्यीय संचालक समिति चयन भएको छ ।
समितिको उपाध्यक्ष रामविस्वास पासवान, महासचिव देवबहादुर सापकोटा, सचिव बालकुमार लामा, कोषाध्यक्ष नरेन्द्र बहादुर राना र साथै लेखा सुपरिवेक्षण समिति संयोजक दिपक घिमिरे लगायत चयन भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles