क्याम्पस टपर हुमागाई सम्मानित

चन्द्रपुर,०३ कार्तिक ।
चन्द्रपुर–६ जन ज्योति बहुमुखि क्याम्पस ले क्याम्पसका उत्कृष्ट छात्र–छात्राहरुलाई सम्मान गरेको छ ।

आईतबार क्याम्पसले सम्पन्न गरेको ७ औं बार्षिक साभारण सभालाई लक्ष्ति गदै क्याम्पसका उत्कृष्ट छात्र–छात्राहरुलाई प्रसंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो ।
सो कार्यक्रममा क्याम्पस टप गरेका छात्र गोपाल हुमागाई,क्याम्पसमै अनुशासित छात्र अश्वीन उपाध्याय,म्युजिकल चेयर खेलमा प्रथम भएका छात्र आन्नद मोहन साह, बिकल कार्कि र छात्रा लक्ष्मि पाख्रिन लाई सम्मान गरेको क्याम्पसका प्रमुख बलराम गौतमलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles