चन्द्रपुरका काजिश बने ब्यस्त निर्देशक

चन्द्रपुर–रौतहटको चन्द्रनिगाहपुरबाट काठमाण्डौ सम्मको यात्रा तय गरेका काजिश यहा“ सम्म आइपुग्न तेति सजिलो थिएन, धेरै संघर्ष र भोगाइ पछि आफुलाई स्थापित गरेका अहिलेका ब्यस्त अनि चर्चित निर्देशक तथा कोरियोग्रफर हुन काजिश श्रेष्ठ ।
जिन्दगिमा धेरै उतार चढाब संगै आफ्नो सपना पूरा गर्नु कुनै चुनौती भन्दा कम थिएन हुनत सबैको जिन्दगीमा उतार चढाव त आउछ नै तर पनि नाम संगै दाम अनि यहि कलाकारितामा आफुलाइ टिकाइ राख्नु र आफ्नो काम बिकाउनु सबै भन्दा ठूलो चुनौती नै मान्नु पर्छ । उहा“ फेरि पनि राष्ट्रिय साधना म्युजिक अवार्डमा बेस्ट म्युजिक भिडियो नृत्य निर्देशकमा अवार्ड जित्न सफल हुनुभएको छ ।
यो भन्दा अगाडि पनि आफ्नो काम बाट अरु अवार्डहरु बिन्ध्यवासिनी अवार्ड बेस्ट निर्देशक ,ओएस नेपाल म्युजिक अवार्ड बेस्ट नृत्य निर्देशक सुन्दरादेवी सन्देश म्युजिक अवार्ड नृत्य निर्देशक लगायतका थुप्रै अवाड जिति सक्नु भएका उहाँ अहिलेको सा“गितिक बजारमा सबैको पहिलो रोजाइको निर्देशकर कोरियोग्राफरमा पर्नु हुन्छ, उहाको एक पछि अर्को गर्दै धेरै उत्कृष्ट गित हरु बजारमा आइरहेको छ र सबैले मन पराइ रहेको नि छ उनले अहिलेको सांगितिक बजारमा आफ्नो नाम र कामलाई राम्ररी बिकाएका छन,दैनिकजसो शुटिङमा ब्यस्त काजिश ,बर्षदेखि निरन्तर गित संगीतमा लागिरहनु भएको छ ।
उनले गरेका धेरै गित हरु दर्शकले रुचाएका छन, यहि कलाकारितामा आफुलाइ टिकाइ राख्नु छ भने सधै केही न केही फरक र नया“ ढंगले काम गर्नै पर्छ डिजिटल प्रबिधी थ्यगतगदभ को जमाना छ हामिले गरेको कामको रिजल्ट दर्शकले तुरन्तै दिन्छ्न त्यसैले दर्शकको गाली हैन ताली पाउने काम गर्न पर्ने हुन्छ, सके सम्म ताली नै पाउने काम गर्ने कोसिस हुन्छ हरेक काम हरेक भिडियो मा चम्यालेन्जि हुन्छ अहिले उहा“ले गर्नु भएको भिडियोमा केही फरक कुरा हरु पक्कै पनि देख्न सक्छौ हामि अहिलेको नेपाली गित संगितमा निकै प्रतिस्पर्धा छ तर पनि काजिशले आफुलाइ चुनौती संगै अगाडि बढ्न झन रमाइलो हुने बताउछन मेहनत गर्न छोड्नु हुन्न एक दिन अवस्य सफल भएन्छ सानै बाट नाच्न रुचाउने तर समयले नाच्ने सिक्ने अवसर दिए पछि मात्र दिलायो डान्स सिकेर हिरो बन्ने सपना थियो तर समयले मलाइ निर्देशक कोरियोग्राफर बनायो उहा“ भन्नू हुन्छ ।
आज म जुन स्थानमा छु त्यो ठा“उ सम्म आइपुग्न धेरै मेहनत गरेको छु । आजको यो सफलताले पहिलेको मेहनत त्यो दुख सबै बिर्साउने गर्दछ खुशी लाग्छ सबैले मेरो कामलाइ रुचाइ दिनु भएको छ माया गरिदिनु भएको छ ।
यो भन्दा के चाहियो र भन्नू हुन्छ उहा“ उहाले निर्देशनर कोरियोग्राफ गर्नु भएको गित जुन अहिले गित संगीत बजारमा निकै नै चर्चा कमाउन सफल छ्न । जस्मा मान्छे फकाएर आफ्नो हुदैन ,सुपारिका दाना ,पीडाको राजधानी ,नौलाइ शून्य नब्बे ,रातो आबिर पहेलो केशरी ,मेरो बाबू धानको पराल,कल्ले बोलायो, भेट भयो माया, मृत्युदर्ता, आकाशैमा जुन छ, तिमी सुखी, बरु सन्सार ,बैशाखी तिज गित कोरियन सारी, यहि गितको सिक्वेल कोरियन सारी शिरफुल“ हिरो र त्यही गितको सिक्वेलको रुपमा आएको यो बर्षको तिज गित हेरो नक्क्ले“ यो बर्ष बिष्णु माझिको तिज गित पुतलिको भट्टि भाग १५ पनि उहा“ले नै गर्नु भएको छ डान्सि गित हरुमा आफैले पनि धेरैमा आफ्नो नृत्य प्रस्तुत गरि सक्नु भएको छ धेरै स्टेज कार्यक्रममा प्रस्तुती दि सक्नु भएको छ, चर्चित कलाकार दिलिप रायमाझी, पुष्प खड्का, वर्षा सिवाकोटी, अनु शाह, गरि धेरै चर्चित अनुहार हरुलाइ उहाले नचाइ सक्नु भएको छ । र अहिले बजारमा राम्रो तारिफ बटुली राख्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles