नेपालले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै जित्यो स्वर्ण

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकाे हाे ।

सागमा नेपालले फुटबलमा स्वर्ण पदक प्राप्त गरेको यो तेस्रो पटक हो । यस अघि सन् १९९३ र २०१६ मा फुटबलमा स्वर्ण पदक प्राप्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles