चन्द्रोदयले शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गर्दै

चन्द्रपुर । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्थाको ११ औं साधारणसभाको अबसरमा पुष ४ गते सुक्रबार रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष प्रकाश गहतराजले जानकारी दिनुभयो ।चन्द्रपुर ४ स्थित प्रणामी दातघर अघि हुने कार्यक्रममा सहभागी भएर रक्तदान गर्न अध्यक्ष गहतराजले सम्पुर्ण सेयर सदश्य,नगरबासी तथा जिल्ला बासिमा अनुरोध गर्नु भयको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg