नेता नेपाल कम्मल लिएर रौतहटका बस्तीमा

न्द्रपुर। पूर्व प्रधानमात्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो गूह जिल्ला रौतहट आएर जाडो प्रभावित क्षेत्रमा कम्बल बितरण गरेका छन् ।
रौतहटको गढिमाइ नगरपालिका ३ मा पुगेर नेता नेपालले कम्बल वितरण गरेका हुन् । नेता नेपालले जाडो बाट प्रभावित दलित,गरिव र असाहाय परिवारलाई दुइ सय ७० जनालाइ कम्बल बितरण गरेका हुन । नेता नेपालले आफ्नो जिल्लाको अवस्था जाडोका कारण कष्ठकर बने पछि न्यानो बाड्न रौतहट आएको प्रतिक्रिया दिए । नेता नेपालले जनताका लागी नेकपाले मात्र सोच्ने भएकाले नेकपालाई माया गर्न आग्रह समेत गरे । जाडोमा नयानो कपडा पाएपछि गढीमाईका स्थानीय हर्षित बनेका छन् । ९ वडा रहेको गढीमाई नपामा प्रति ओडा ३० थानका दरले बृद्द,बृद्दा,असाहाय,एकल महिला छनौट गरेर कम्मल बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles