चन्द्रोदय साकोसको आज हुने भनिएको साधारणसभा स्थगित

चन्द्रपुर । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाको आज हुने भनिएको ११ साधारणसभा स्थगित भयको छ । खराब मौसमका कारण चन्द्रोदय साकोस को साधारणसभा स्थगित गर्नुपरेको संस्थाका अध्यक्ष प्रकाश गहतराजले जानकारी दिनुभयो । साधारणसभा अब आउदो पुस २६ गते सनिबार पुर्ब निर्धारित स्थान र समयमै हुने भएकोले संस्थाका सेयर धनी,बचतकर्ता, सुभेछ्युक, सुभचिन्तक,सबैमा कार्यक्रम मा उपस्थितिको लागी अध्यक्ष गहतराजले अनुरोध गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles