मुसहरहरुलाइ सिरक तथा कम्वल बितरण

गुजरा,३ माघ । युके एडको सहयोगमा माण्डवी संस्थाले रौतहटको गुजरा र कटहरीया नपाको सिमाना तरहरी खोला किनारमा बस्ने मुसहरहरु लाइ सिरक तथा कम्वल बितरण गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय रौतहटको पनि न्यायो कपडा बितरण कार्यक्रममा सहकार्य रहेको थियो । सो मुसहर बसितमा ५९ जना मुसहर परिवार लाइ सिरक र कम्वल बितरण गरीएको मान्डवी सस्थाका अध्यक्ष अञ्जु झाले जानकारी दिनु भयो ।
सितलहर बाट बच्न न्यानो राहात बितरण कार्यक्रम अन्र्तगत बिहिवार सिरक र कम्वल बितरण गरीएको हो । अति बिपन्न बस्तिमा न्यानो कपडा बितरण भएपछि उनीहरु खुशी भएका छन ।
५९ थान सिरक र ५९ थान कम्वल बितरण गरीएको संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles