प्रहरीको चालकसंग १ मिनेट कार्यक्रम

चन्द्रपुर,३ माघ । रौतहटको चन्द्रपुर ८ सन्तपुर स्थित गौर—चन्द्रपुर सडक खण्डमा ईलाका प्रहरी कार्याल चन्द्रनिगाहपु र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले संयुक्त रुपमा चालकसंग १ मिनेट कार्यक्रम गरेको छ । ईलाका प्रहरीका प्रमुख हेम बहादुर शाही,ट्राफिक प्रमुख शैलेश न्यौपानेको संयुक्त कमाण्डमा सवारी दुर्घटना न्यूनिकरणार्थ चालकसंग १ मिनेट कार्यक्रम संचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।
कार्यक्रमको अबधीमा करिब ६० जना चालकलाई दुर्घट्ना न्यूनिकरण र ट्राफिक नियमबारे जानकारी गराईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles