‘कमेडी च्याम्पियन’ बने हिमेश पन्त

काठमाण्डौ÷नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन् ।
शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् । फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए । उनले २५ लाख नगद र कार प्राप्त गरेका छन् । विभिन्न चरण हु“दै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg