चैत २० चन्द्रपुर ८
बिश्व माहानमरीको रुप लिएको कोरोनो भाइरस कोभिड १९ को त्रास बढ्दो छ । अझै पनि मानिषहरु यस बारेमा पुर्ण सचेत भैसकेका छैन्न् । बिशेष गरी गाउ तिर , यस्तै चन्द्रपुर ८ स्थित मोतिपुरबासी लाई नेकपाको युवा नेता सरोज कुमार बछारको पहलमा कोभिड १९ को बरेमा सचेत रहन बारे सिकाइएको छ । कोरानो भाइरसको संत्रमण फैलिन नदिनका लागी बिभिन्न स्थानमा हात धुने पनि र साबुनको ब्यवस्था गरिएको नेता सरोज कुमार बछार ले बताए ।

चन्द्रपुर नगरपालिकाको केहि वडामा हात धुने पनि ,साबुन र अन्य सामाग्री बितरण गरे पनि वडा न ८ मा केहिपनि पुर्ब तयारी नभएको स्थानिय बिनम महतले गुनासो गरे । नगरपाकिाको तर्फ बाट मोतिपुरमा कारोनो सम्बन्धि केहि कार्य नभए पनि स्थानियहरुलाई सचेत गराउनु र हात धुने साबुन पनिको ब्यवस्था गर्ने कार्य सराणिय रहेको मोतिपुरबासी बिध्या देवि चौधरीले बताइन ।


