कुटपिट गरी एक युवकको हत्या

रौतहट ८ बैशाख
सागर हुमागाई
रौतहट को कटहरिया नगरपालिका १ भसेडबा टोलका एक युबकको हत्या भएको छ ।
स्थानीय रामएकबाल राय को २५ बर्षिय छोरा संजिब रायलाई टोल कै केही व्यक्तिहरु मिलेर कुटपिट गरि हत्या गरेको बताइएको छ ।
शब लाई पोस्टमार्टम का लागि गौर अस्पताल लगिएको छ । घटनाको अनुशन्धान भैरहेको रौतहट प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles