सामुदाइक बन बाट शिकारीको बन्दुक बरामद

सामुदायिक बन का हेरालु ले शिकारीको बन्दुक बरामद गरि बन डिभिजन कार्यलयमा बुझाएका छन ।
बैसाख ३१ गते श्री तिलेश्वरनाथ सामुदायिक वन, गैडाटारमा गस्तीको क्रममा बरामद भएको भरुवा बन्दुक समितिका अध्यक्ष राजु धामीले बन कार्यालयमा बुझाएका हुन ।

२० २५ जनाको समूह बन्यजन्तु सिकार गर्न आएको र हेरालु लाई देखेपछि भरुवा बन्दुक छोडेर भागेको अध्यक्ष धामीले बताएका छन ।सामुदायिक बन का हेरालु ले शिकारीको बन्दुक बरामद गरि बन डिभिजन कार्यलयमा बुझाएका छन ।
बैसाख ३१ गते श्री तिलेश्वरनाथ सामुदायिक वन, गैडाटारमा गस्तीको क्रममा बरामद भएको भरुवा बन्दुक समितिका अध्यक्ष राजु धामीले बन कार्यालयमा बुझाएकाहुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles