आज थप ९ जनामा कोरोना पुष्टि,संक्रमीतको संख्या २५८ पुग्यो

काठमाडौ,२ जेठ । आज शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सङै सन्क्रमितको संख्या २५८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles