रौतहटमा थप ८ जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या ३०४ पुग्यो

सागर हुमागाई
रौतहट, ५ जेठ
नेपालमा कोरोना सन्क्रमितको संख्या ३०४ पुगेको छ । ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छ्न ।
डा.अधिकारीका अनुसार सन्क्रमित हुनेमा रौतहट इशनाथ नगरपालिका २,३,६ र ९ निवासी २१,२१ २३,२५,२५ २९, ३० बर्षीय पुरुषहरु र रौतहटकै माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीय महिलामा र बारा करैयामैया -५ निवसी ३८ बर्षिय पुरुषमा लागेर ९ जनामा कोरोनाको पुष्टि भएको डा अधिकारीले बताए । उनिहरुको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको डा अधिकारीले बताएका छ्न।
रौतहटमा हिजो मात्र १० जनामा कारोना संत्रमण भएको थियो, आज ८ जना थपिय संगै रौतहटमा कारोना संत्रमणको सख्या २१ पुगेको छ ।
अहिलेसम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या ३६ पुगेको छ। कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles