यस्तो छ आज साउन ११ गतेको राशिफल

मेष– नयाँ काममा खर्च हुनेछ । झमेलाबाट मुक्त भइनेछ । विरोधी पर जानेछन् ।
वृष– कला संगीतमा रुचि बढ्नेछ । विद्यामा रुचि जानेछ । धनको कारोबार बढ्नेछ ।
मिथुन– आलस्यताले काम अधुरो हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट– नयाँ जिम्मेवारी थपिनेछ । सामान्य यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ,
सिंह– धनको वृद्धि हुनेछ ।वैदेशिक कुराले खुसि बढ्नेछ । भोजनको सुख पाइनेछ ।
कन्या– साथीभाइको साथ मिल्नेछ । काम फटाफट बन्नेछ । अरुलाई खुशी बनाइनेछ ।

तुला– फाइदा अरुलाई मिल्नेछ । स्वास्थ्यमा बढी खर्च हुने्छ । प्रिय वस्तु हराउन सक्नेछ ।
वृश्चिक– कृषिबाट फाइदा मिल्नेछ । आम्दानीमा प्रगति हुनेछ । सहयोगी अघि सर्नेछन् ।
धनु– पुरानो कारोवार मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । आफ्नो वर्चस्व रहनेछ ।
मकर– धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।
कुम्भ– काममा एक्कासी समस्या आउनेछ । शंकाले तनाव बढ्नेछ । अपजस मिल्न सक्नेछ ।
मीन– वैवाहिक एवं प्रेममा प्रगति हुनेछ । नयाँ मित्रता सम्बन्ध थपिनेछ । पारिवारिक साथ बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles