गहु खेतमा मृत अवस्थामा फेला ८ महिने बालक


रौतहटको ईशनाथ नगरपालिका वडा नं ९ लवतना र डुमरियामा एउटा बच्चा गहु खेतमा मृत अवस्थामा फेला परेको छ। जिल्लाको ईशनाथ नगरपालिका वडा नं ९ लवतना र डुमरियाको बिच गँहु खेतमा लगभग ८ महिना भन्दा माथिको बच्चा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। बच्चालाई लुगामा बेरि फालेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। हालसम्म मृतक बालको पुक्ष्टी भएकोृ नभएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles