करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जनकपुरधाम–प्रहरीले करणी, डा“का र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका–ड स्थित २रु७ वर्षीया शम्भु महरा भन्रुने शम्भु रबिदास रहेका छन् ।
उनलाई धनुषा जनकपुर उप–महानगरपालिका वडा नं. १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीमाथि २०७७ साल असोज २६ गते राति १ बजे धनुषा कमला न.पा. ८ स्थित महिलामाथि जवरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।
जिल्ला अदालत जनकपुरधाममा पेश भई मुद्दा बिचाराधिन अवस्थामा रहेको र सोही मुद्दामा फरार रहेका थिए ।
डा“का र हातहतियार मुद्दामा पक्राउ परेका फरार प्रतिवादीलाई धनुषा जिल्ला अदालत जनकपुरधाममा पेश गरेको इलाका प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles