जनसरोकार सम्बादाता

Avatar photo
1536 POSTS 0 COMMENTS

९ को मृत्यु,१ बेपत्ता

गौर,३० असार । रौतहटमा बाढी तथा डुवानमा परी हालसम्म ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । पानीको सतह कम हुने गएपछि ज्यान गुमाउनेको...

रौतहटमा बाढीको कहर,बाढीपिडित स्कुल र बाटोमा भोकै बस्न बाध्य

गौर,३० असार । निरन्तरको बर्षपछि आएको बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि रौतहटको जनवीवन अस्त व्यस्त बनेको छ । करिव ३०...

अझै ३ दिन भारी वर्षा हुने

काठमाडौं । मुलुककाे विभिन्न  स्थानमा थप ३ दिन वर्षा हुने स्थिति देखिएको छ । जल तथा मौसम पूर्वानूमान महाशाखाले मनसुन न्यून चापीय रेखा अझै सक्रिय...

बाढीका कारण १ जना बेपत्ता,२ को मृत्यु

रौतहट,२९ असार। लालबकैया र बाग्मती नदीमा आएको बाढीले सदरमुकाम गौरसहित अधिकांश भाग डुवाएको छ । रौतहटमा आएको बाढीले गर्दा १ जना बेपत्ता...

बर्षा सुरु हुनु अगावै स्थानीय प्रशासनको चासो

गौर,२५ असार । बाढीको उच्च जोखिममा रहेका प्रदेश नम्बर २ को अधिकांश जिल्ला मध्ये रौतहट पनि एक हो । बाढीबाट हुने डुबान र...

छबिराज बिरुद्ध शिल्पाको उजुरी

काठमाडौं–चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैतामा गोप्यरुपमा बिबाह भएको थियो...

महिला मात्र बस्ने अनौठो टापु

एजेन्सी–के तपाईले दुनियाको यस्तो कुनै ठा“उको बारेमा सुन्नुभएको छ, जहा“ केवल महिला मात्र जान सक्दछन् ? महिला मात्र जाने र पुरुषका लागि जान बन्देज...

सेक्स फेस्टिबलमा महिलालाई ह्दयघात

काठमाण्डौ–इंगल्याण्डमा युरोपको सबैभन्दा ठूलो सेक्स फेस्टिबल चलिरहेको छ । यतिबेला एक महिलालाई कार्यक्रम स्थलमा नै ह्दयघात भयो । महिलाको ज्यान बचाउनका लागि उनलाई एयर...

जात्रै जात्राको सक्सेस पार्टीमा स्वेता

काठमाण्डौ–नायिका स्वेता खड्का नेपाली चलचित्र क्षेत्रका लागि एक हिम्मतिलो नाम हो । जीवनमा थुप्रै आरोह र अवरोह भोगेकी स्वेता अहिले समाजसेवा र चलचित्रको काममा...