प्रिमेश शिवाकोटी
गढिमाईको १० औं नगरसभा:करारका कर्मचारी हटाउने देखि १२ महत्वपुर्ण निर्णय
रौतहट ।गढिमाई नगरपालिकाको १० औं नगरसभा(हिउँदे अधिबेशन)सम्पन्न भएको छ । पालिका प्रमुख श्याम प्रसाद यादबको सभापतित्वमा पालिकाको सभाहलमा भएको कार्यक्रमले करारमा कार्यरत कर्मचारी कटौती...
“समुदायमा नेपाली काँग्रेस” अभियानको केन्द्रीय सदस्य शिवाकोटीद्वारा औपचारिक रुपमा सुरुवात
गौर । नागरिकको कुरा सुन्न "समुदायमा नेपाली काङ्ग्रेस" अभियानको औपचारिक रुपमा सुरुवात भएको छ । रौतहट प्रतिनिधिका रुपमा केन्द्रबाट खटिएका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य...
मधेस प्रदेशबाट गठबधंनका साझा उम्मेदवार बिजयी
जनकपुरधाम । राष्ट्रिय सभा सदस्यमा मधेस प्रदेश बाट गठबधंनका साझा उम्मेदवार आनन्द प्रसाद ढुंगाना र पुजा चौधरी बिजयी हुनु भएको छ । बिहीबार सम्पन्न...
चन्द्रपुर ७ मा तेस्रो नकआउट फुटबल प्रतियोगिता सुरु
चन्द्रपुर । चन्द्रपुर नगरपालिका ७ बनबहुअरीमा फुटबल प्रतियोगिता सुरु भएको छ । पानस युवा क्लब बनबहुअरीको आयोजनामा तेस्रो नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको...
सांसद भट्टराईको पहलमा सिचाईंका लागी डिप बोरिगं
चन्द्रपुर ।रौतहटको चन्द्रपुर नगरपालिका ७ मा डिप ट्युबवेल बोरिगं मार्फत सिंचाई गर्ने कामको शिलान्यास भएको छ ।जिल्लाको क्षेत्र नम्बर ४ (क)का प्रदेश सांसद युवराज...
रौतहट बचत संघको नेतृत्वमा पोख्रेल,महासचिवमा सापकोटा
चन्द्रपुर । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा संकल्प साकोसका अध्यक्ष बिभु कुमार पोखरेल निर्वाचित भएका छन । शनिबार चन्द्रनिगाहपुरमा भएको संघको...
प्रेस युनियन रौतहटको भेला सम्पन्न,अक्षयकोष स्थापना
चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहट शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।शनिवार चन्द्रपुर नगरपालिका वडा नम्बर –६ स्थित जिपी उद्यान पार्कमा...
गुणस्तरहीन काम गरेको भन्दै सडक निर्माण कार्यमा स्थानीयको अबरोध
चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुर–गौर सडक खण्ड बिस्तार गरी सडक कालोपत्रको निर्माणधिन काम गुणस्तरहिन भएको भन्दै स्थानीयले काम बन्द गराएका छन् । नेपाल सरकार भौतिक...
रौतहटमा दुर्घटना,२ भारतीयको मृत्यु
चन्द्रपुर । रौतहटको चन्द्रपुर–५ मा गएराती भएको दुर्घटनामा २ भारतीयको मृत्युु भएको छ । ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको ज्यान गएको छ...
रास्वपाद्वारा शान्तिपूर्ण बिरोध प्रदर्शन
चन्द्रपुर । रास्ट्रीय स्वतन्त्र पार्टी "रास्वपा"ले रौतहटको चन्द्रपुनिगाहपुरमा बिरोध प्रदर्शन गरेको छ । ललितपुर बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका २ जना युवाको न्यायको लागि...










