काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउदै...
गौर । रौतहट सदरमुकाम गौरस्थित राइस मिल्सको फिल्डमा जारी पालिका कपमा चन्द्रपुर नगरपालिका बिजयी भएको छ । चन्द्रपुरले माधवनारायण नगरपालिका लाइ ९ विकेटले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ । टस जितेर मैदानमा उत्रिएको माधवनारायण नगरपालिकाको टिमले २० ओवरमा...
गुजरा । गुजरा नगरपालिकामा ५औं नगरस्तरीय क्रिकेट प्रतीयोगिता सुरु भएको छ । सोमबार नगरप्रमुख सन्तलाल चौधरीले प्रतियोगिताको बिधिबत रुपमा उद्घाटन गर्दै टि २० नकआउट प्रतियोगिताको सुरुवात भएको आयोजकले जनाएको छ । वडा नम्बर ५ स्थित गुजरा क्षेत्रीय खेल मैदानमा...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका ७ बनबहुअरीमा फुटबल प्रतियोगिता सुरु भएको छ । पानस युवा क्लब बनबहुअरीको आयोजनामा तेस्रो नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । चन्द्रपुर ७ का वडा अध्यक्ष बिश्नु प्रसाद उप्रेती र युवा नेता राजु धामीले...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार इतिहास रचेको छ । नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको हो । सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा...
चन्द्रपुर । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएकाे छ ।चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरमाथि ८ रनको रोमान्चक जित निकालेको हाे । बैंगलाेरस्थित एम चिन्नास्वामी स्टेडियममा भएकाे खेलमा टस हारेर...
गुजरा । रौतहटको गुजरा नगरपालिकामा चौथो गुजरा मेयर कप क्रीकेट प्रतियोगिता सुरु भएको छ । सामुदायिक जागरण केन्द्र नेपालको आयोजना र गुजरा नपाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । सोमबार भएको पहिलो खेलमा कनकपुर टिमले इस्लामपुर टिमलाई ५७...
अहम्दावाद–भारतको गुजरातमा सम्पनन अन्तरष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक हात पारेको छ । सो प्रतियोतिामा नेपालबाट प्रदेश २ प्रदेश १ र प्रदेश ३ का खेलाडीहरुको सहभागिता रहेको थियो । दिर्ग बहादुर लामा , बब्लु राईन ,प्रीन्स साह ,...
चन्द्रपुर । तेस्रो बाल निकेतन कप फुटबल प्रतियोगिता फागुन २४ देखि २९ गतेसम्म हुने भएको छ । बिहिबार बालनिकेतनले पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा प्रदेश २ का ८ विद्यालयले सहभागिता जनाउने छन । बालनिकेतन...
चन्द्रपुर ,९ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले ४ स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण पदक सहित प्रदेश २ द्धितिय र एक स्वर्ण सहित प्रदेश...