१९ जेठ, काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।
सलाहले खेलको दोस्रो...
Lरौतहट —चन्द्रपुर नगरपालिकामा आयोजित प्रम मेयर कप टी २० लिग २०८१ पहिलो संस्करणको उपाधी भारतको मुजफ्फरपुरले उचालेको छ । संघर्ष युवा क्लब चन्द्रनिगाहपुरको आयोजना र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा सोमबार भएको फाइनल खेलमा मुजफ्फरपुरले...
चन्द्रपुर : रौतहटको चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरु भएको छ ।आज मंगलवारबाट चन्द्रपुर नगरपालिका वडा नम्वर ८ कोटिहोम खेल मैदानमा नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको हो ।...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा २ नम्बर प्रदेश स्तरीय टी—२० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । सन्तदास कार्की(दासबाबु) तथा रामकुमार कोईराला स्मृति २ नम्बर प्रदेश स्तरीय टी—२० नकआउट क्रिकेट प्रतियोगिता आयोजक मुल समितिका अध्यक्ष देबराज कार्कीले प्रदेश २ का...
म्यान्चेस्टर। इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको बिश्वकप क्रिकेटको हिजोको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको छ। ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले...
काठमाडौ । पिएसजीलाई ३-० को फराकिलो अन्तरले हराउँदै चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । चेल्सीलाई जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे ।
खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो । त्यसको...
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो ।
कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउदै...
काठमाडौँ । नेपाली कांग्रेसले फुटबल राष्ट्रिय टिमकी कप्तान सावित्री भण्डारी साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्स मार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी सो...
रौतहट,फागुन १ रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। चन्द्रपुर नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा पुरुष कराते खेलाडीको मात्र सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको...
काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय...













