चन्द्रपुर / टिभीएस मोटर कम्पनी, विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माताले आज मार्भल्स अभेन्जसर््बाट प्रेरितटिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५...
रौतहट ३१,बैशाख । देशभर कोरोनाको दोस्रो लहर बढेसंगै संक्रमण बढ्ने खतरालाई मध्यनजर गर्दै चन्द्रपुर नगरभरीका सबै बैंक तथा वित्तिय आलोपालो गरि हप्तामा तीनदिन सुचारु हुने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरु शुक्रवार विहान...
काठमाडौ ।नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।
अब काठमाडौंको...
रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित गौतम होटल एण्ड रेष्ट्रो प्रा.ली को जनरल म्यानेजरको रुपमा दिपक दंगाल नियुक्त भएका छन् ।
बेलायतको बिभिन्न होटल तथा रेस्टुरेन्टमा काम गरेका दङाल एक अनुभबी म्यानेजर हुन ।
गौतम होटलको जिम्मेवारी पाएपछि...
चन्द्रपुर । होटल तथा पर्यटन ब्यवसायी संघ रौतहटको अध्यक्षमा अरुण लामा चयन हुनु भएको छ । उहाँ चन्द्रपुरमा रहेको होटल आरोहीका संचालक हुनुहुन्छ । रौतहटको चन्द्रपुरमा होटल तथा पर्यटन व्यवसायी संघ रौतहटको भेलाले उहालाई अध्यक्षमा चयन गरेको...
चन्द्रपुर,१ असोज । छिमेकी देश भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै रौतहटमा प्याजको कालोबजारी सुरु भएको छ । नेपालमा खपत हुने अधिकांश प्याजको हिस्सा भारतबाटै आउने भएकाले व्यापारीहरुले स्टक रहेको प्याजमा दोब्बर देखी तेब्बर मुल्य बढाएका हुन । ...
काठमाण्डौ। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना...
काठमान्डौ। ठप्प रहेका देशैभरका होटल र रेष्टुरेन्ट आजदेखि खुलेका छन । कोरोना भाइरसको महामारीको जोखिम न्युनिकरण गर्न सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेपछि बन्द रहेका होटलहरु सरकारले आजवाट सञ्चालनको अनुमति दिएको हो ।
अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका...
दीपक कुमार
गौर , २७ असार । रौतहटको कृषि विकास बैकको शाखाकार्यालय गौर अब अत्याधुनिक सुबिधा सहितको बैंकिङ्ग शाखा हुने भएको छ ।करिब २ करोडको लागतमा निर्माणाधीन अत्याधुनिक बैंकिङ्ग शाखा कार्यालय गौरको भवनबाट ATM, Locker, E-banking, मोबाइल रिचार्ज, Internet...
चन्द्रपुर। रौतहटमा तरकारीको मुल्य आकासिएको छ । चन्द्रपुर नगरपालिकासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो । देश कोरोना भाईरसका कारण लकडाउनमा रहेको बेला तरकारी व्यापारीले भने मनलाग्दी मुल्य बढाएको चन्द्रपुरका श्याम मोक्तानले बताए । उनका अनुसार लकडाउनको बहानामा...