काठमाण्डौ – बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा देखिन थालेको छ । जसको प्रभावस्वरुप हेटौंडामा केहीबेरअघिदेखि हावाहुरीसहितको पानी पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आँधीको प्रभावको कारण वर्षा, हावाहुरी...
हेटौंडा – लामो समयको छलफलपछि प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम गर्नेमा लगभग सहमति बनेको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई नै प्रदेशको स्थायी राजधानी तोक्न दुई तिहाई सरकारको नेतृत्व गरेको नेकपाका...
‘कुखुराको मासु चाहिँ नल्याउनू है ! बर्ड फ्लूको महामारी चलेको बेला कहाँ कुखुराको मासु खानु । बरु खसीको मासु वा राँगाको मासु भए पनि ल्याउनू, तर कुखुरा चाहिँ ल्याउँदै नल्याउनू !’ आजभोलि मासु खाने प्रायः सबैको घरमा यो सम्वाद सुन्ने...
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाले दुई वर्षको अवधिमा सडक सञ्जाललाई प्राथमिकता दिएर अगाडि बढिरहेको छ । उपमहानगरका वडाहरुमध्ये धेरै विकट भूभाग रहेको यस वडाले चालु आर्थिक वर्षमा सडकको विस्तार, स्तरोन्नति र स्ल्याब ढलानलाई बढी प्राथमिकता दिएको वडा अध्यक्ष नरनाथ...
हेटौंडा– खेतमा गएकी विकमाया माझीलाई बागमतीको भेलले बगाएर लग्यो । बिमायाको खोजीमा दिनरात नभनी तिलकले पाइताला खियाए । कतै अत्तोपत्तो लागेन ।‘खेतमा साथै गइदिएको र्भ सायद उनलाई बागमतीले लैजादैनथ्यौं ।’ उनको मनमा यही कुरा किलाझैं गढ्यो । रातहरु...
काठमाडौँ – अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाको शुल्क तिर्न सक्नेछन् । मोबाइलको...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा मुम्बई इन्डियन्स् प्रवेश गरेको छ । गए राति भएको खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको हो । १६३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६...
काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १र१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मूलय लागू...
हेटौंडा– हेटौंडाका एक प्रतिष्ठित व्यवसायीले थप ४ करोड लगानी गरेर हार्डवेयर पसल सञ्चालनमा ल्याएका छन् । हेटौंडा–४ पारिजातपथमा बिहीबारबाट श्रेयम हार्डबयरले सेवा सुरु गरेको हो । हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतले एक कार्यक्रमकाबीच हार्डवेयर पसलको उद्घाटन गरेका हुन्...
हेटौंडा– मकवानपुर प्रहरीले दिनहुँ जसो लागु औषध गाँजा बरामदमा सक्रियता देखाइरहेको छ । दिनहुँ जसो मकवानपुर भएर विभिन्न माध्यमबाट लागूऔषध ओसारपसार भइरहेको छ । यसै क्रममा लागु औषध ओसार प्रसार तथा निर्यात हुने नयाँ तरिका पत्ता लागेको छ...